02/09/2018

यो जिन्दगी ले

यो जिन्दगी ले
हार खाए पनि
यो मन ले हार कहिले
माने छैन

तिमी ले अरु लाई  रोजे पनि
यो मन ले तिमी बाहेक अरु
कोहि रोजे छैन

No comments: