02/09/2018

वसन्तमा फुली

वसन्तमा फुली फूल झर्छ किन होला 🌷🍁
जन्मिएर मान्छे आखिर मर्छ किन होला

दुई दिनको पाहुना हो बाचुन्जेलको साथी सङ्गी
मान्छेले नै मान्छेलाई घात गर्छ किन होला?💔

No comments: