02/09/2018

एक दिन तिमी

एक
दिन तिमी खुब रुने छौ?
मलाई सम्झिदै 

अनि भन्नी छौ,उस्ले यति धेरै मेरो ख्याल राख्दा नि
 मैले उस्को माया बुझ्नु सकिन भनेर।

No comments: