02/09/2018

खुसि पैसा माथि होइन

खुसि पैसा माथि होइन
परिस्थिति माथि निर्भर हुन्छ

एउटा बच्चा बेलुन किनेर खुसि हुन्छ
भने अर्को बच्चा त्यहि बेलुन बेचेर खुसि हुन्छ।

No comments: