03/09/2018

त्यहाँ नखाेज मलाई

त्यहाँ नखाेज मलाई
जहाँ तिमिले छाेडेर गकिथेउ,

त्याे मुटु जाेडिसक्याे
जसलाई तिमिले ताेडेर गकिथेउ,

छैन धड्कन बन्द अब
चल्दैछ मुटु बिस्तारै-बिस्तारै,

ती बाटा हरु भुलिसकें जहाँ
 बाट तिमी माेडिएर गकिथेउ,

No comments: