22/11/2017

यो माया भने कुरा पनि अझिप

यो माया भने  कुरा पनि अझिप
छ नत आफुले पाले को कुकुर ले

आफ्नो घर बिर्सन सक्छ नत

आफुले माया गरेको प्रेमी प्रेमिका
लाई बिर्सन सकिन्छ

यो दुनियाँ मा महिले जति मा या

यो दुनियाँ मा महिले जति मा या
तिमी लाई गर्ने कमै होलान
जति माया तिमी लाई गर्छुनी

हो तिमी भने गर्छौनि  सुन को हार चैन्छ
तर येदि मिल्ने र पाउने।भये सुन को हार्त
के

 तिम्रो  लागो यो सन्सार नै किन दिन्थे
मिल्ने र पाउने भये  😅😅

यो जिन्दगीमा तिम्रो साथ

यो जिन्दगीमा तिम्रो साथ
पाये खुसिले सदबहार छौने छ

तिम्रो सथ छैन भने

यो आँखा को परेली सदबाहार
आसुले रुझाउने छ

#सानु

05/11/2017

तिमी ले कति सजिलै भनी दियेउ

तिमी ले कति सजिलै भनी दियेउ
तिम्रो लागि म आझ देखि  मरे भनेर

तर माफ गर जब सम्म मेरो परान रहने छ 
तब सम्म मेरो जिन्दगीमा  सधै तिमी 
जिबित नै रहने छेउ 
#सानू

30/10/2017

Anju panta nepali song


मेरो रचना मेरो गित

तिम्रो यो बिस्वाशले मेरो हात चिरिन्दा
तिमी मा खुसी मिल्छ भने
म कयौ पीडा सहि दिउला
 म कयौ  पीडा सहि दिउला

यो उदासी मन लाई जिन्दगी  भर उदास हुदा
तिमी लै सधै खु,सि मिल्छ भने
म जिन्दगी भर उदाश भै दिउला
म जिन्दगी भर उदास भै दिउला

 तिम्रो बिस्वाश ले मेरो हात चिरिन्दा
सम्झिनु नै गल्ती रहिछ महिले तिमी लाई
आफ्नो मुटु सम्झी माया गर्नु
 मर्छु भनी मरिहते गर्ने तिमी ले
ठानेउ पराई

आफ्न्त लाई आगो लगाई
माया दियेउ अर्कै लाई
छुटियेर मस्ङ भेट नहुदा
तिमी  लाई हासो मिल्छ भने
 म सधै लाई यो दुनियालाई भुलेर

अर्कै सन्सार मा जाइदिउला
अर्कै सन्सार मा जाईदिउला

 तिम्रो बिस्वास ले मेरो हात चिरिन्दा भने
आफुले मन पराएको मान्छेको याद्मा
भिजियो सिरानी
 मेरो भागिय हराई सकिन अङाल 
तिम्रो माया लाई

सायेद अरकै लाई दिन छौकी खुसी
मेरो हासो खुसी लुटि
तिम्रो बिस्वाश ले मेरो हात चिरिदा
तिम्रो बिस्वास ले मेरो हात चिरिन्द।।।

( यो मेरो गित को
चौथो  रचना हो साथी हो
हजुर हरु लाई के कस्तो लागियो सो
हजुर हरु ले सुझाप सल्हा  दिनु होला है
म हजुर हरु कै सल्हा सुझाप को पर्खाई मा छु  )एरो

15/09/2017


बिचार माया को

( माया )
राम्रो लाग्छ तेति खेर जब
कसैले भन्दछ"
 आफ्नो ख्यालगर

अति नै राम्रो लाग्छ तेति खेर
 जब कसैले
भन्दछ""तिम्रो ख्याल म राख्ने छु
 पिर नगर

मायाको चिनो मेरो प्यारी छिरी ( गित )

( गित )
माया को चिनो मेरो प्यारी छोरी

मेरो छोरी मेरि छोरी प्यारी छोरि
तिमी मेरो फुल्का कोपिला
 भगवान्ले दियेको उपहार तिमी नै हौ
हामी लाई दियेको जिउने आटिलो जोसिला

मेरो छोरी मेरो छोरी प्यारी छोरी
तिमी हाम्रो जिउने एउटा आधर हौ
मेरो छोरी मेरो छोरी प्यारी छोरि

तिम्रो हासो तिम्रो खुसी सरा हो
तिमी हाम्रो जिन्दगी
जिन्दगीमा कहिले पनि दुख नदेउ
 बाबा आमा लाई
भग्वान तिम्रै तिनै हुन खुसी तिम्रो दुखी तिम्रो सफ्थोक है तिमी हामी नै
 मेरो छोरी मेरो छोरी प्यारी छोरी

छोरी तिमी जेजे भन त्यही त्यही मानौला
तिम्रो कुरा पूरा गर्न सकियेन न भने
येउटै कुरा पूरा गरौला सङै तिमी लाई खुसी मिले सधै खुसी भैदिउला तिमी लाई दुख परे
सङै तिमी सङै रोइदिउला
 मेर छोरी मेरो छोरी प्यरी छोरि

बिछोड को पीडा ( गित )

( गित )
यो माया के हो जभ तिमी सङ
 माया लायेसी थाहा भो
बिछोड केहो झभ तिमी सङ
छुटेसी थाहा भो

तड्पाई केहो जभ तिम्रो
याद मा तड्पियेसी थाहा भो
सम्भन्ध केहो जभ तिमी
सङ साईनो गासे सि थाहा भो

 भन लाईत भने गर्थेउ
 सधै म तिम्रै होनि
 महिले तिमी लाई आफ्नो सम्झी
 बसे तरतिमी परै कोनै भैगयेउनी

परै कोनै बनु थियोत
किन झुटो देखाये आस्
आसै आस्मा बस्दा बस्दै
जिन्दगी नै बितियो निराश

 यो माया केहो जभा तिमी सङ
माया लायेसी थाहा भो
बिछोड केहो तिमी सङ्ग छुटेसी
थाहा भो

20/06/2017

सधै भन्छौ भोलि

सधै भन्छौ भोली
 कुरा गरौला भनेर

 यदि भोली तिमि लाई
 फुर्सद मिलेन र मेरो यी आखा

 कहिल्यै खुलेनन् भने
के गर्छौ .....

कसरी सम्झाउ तिमी लाई

कसरी सम्झाउ तिमी लाई
तिमी  मेरो लागि को हौ भनेर,
       
 बस यति बुझ कि
म  तिमी बिना एक्लो मात्र हैन

सधै अधुरो पनि हुन्छु म

आँखा लाई कसै को चाहात हुन्न

आँखा लाई  कसैको चाहत हुन थाल्छ
उस्लाइ देखे दिल लाइ
  राहत हुन थाल्छ

कसरी भुल्छन कोहि
 आफ्नो जिन्दगिलाइ

जब उ  नसा जसरी
आफ्नो आदत हुन थाल्छ

यो जीवन को जीवन साथि


छुटिएर तिमी सङ


जिन्दगीमा तिमी थिएउ नेपाली गित

16/06/2017

याद

आफ्नो त आफ्ना हुँदैनन्
अरुलाई आफ्नो मान्नु मुर्खता नै हो

सबैले मलाई बिर्सिसकेका रहेछन
बेअर्थ म भने सबैलाई याद गरिरहे।😖😖😖

अमृत सोचेको थिये

  1. अमृत  सोचेको  थिए  जहर  भइदियो

मेरो  अर्कै  उनको  अर्कै  घर भइदियो

सोचेको थे उनि सङ्गै, जीवन बिताउछु
तर हाम्रो बिचको पर्खाल रुप र धन भइदियो

म सोच्थेकी

म सोच्थे कि
मलाई कुनै फिक्री छैन ।

मलाई आफ्नो सोच्ने धेरै छन यहाँ
तर जब मेरो जिबनमा बज्रपात सुरु भए
तब थाहा पाएँ ।

दुनियामा म एक्लै रहेछु ।

15/06/2017

धनकुटा भेरेटर

प्रकितिले दियेको सुन्द्र्ता
प्राण भन्दा प्यरो छ धन्कुटा
भेरेटार डाणा

जिन्दगी

यो मानिश को जिन्दगी  पनि
एस्तै रहिछ एउटा मोटर गाडी चल्ने

रोड जस्तो कहिले ओरालो कहिले उकालो
कहिलेत घुम्ती घुम्ति मुडिने

कोहि दुखी छन कोहि सुखी छन यहा

कोहि दुखी छन कोहि खुशी छन यहॉ
कोहि बिराना कोहि आफ्ना छन यहॉ

जिन्दगीको रित हो एक दिन मर्नु नै छ
सबै पिर भुलाएर त्यसै हास्दै छन यहॉ

दुख पर्दा तिम्रो हात समाउन चाहन्छु

दुख पर्दा तिम्रो हात समाउन चाहन्छु
खुसि हुदा तिमि सङगै रमाउन चाहन्छु।

हुन्छ भने हुन्छ भन नत्र दुखि हुदैन
जिबन तिमिलाइ समर्पित गर्न चाहन्छु।

जब मुटुमा कोहि बाँस बस्दो रहिछ

जब मुटुमा कोही बाँस बस्दो रहेछ,
टाढा भएपनि साथ हुदोरहेछ।

जुन कुरा मान्छेले पाउन सक्दैन,,
त्यही कुराको बढी आश हुदो रहेछ।

जस्लाइ महिले जुन सम्झी माया गरे
उहीँ आझ मेरो साथ नहुदा

अक्सर जुनलाई नै हेरी रहेछु
जह उसौ को नझर पाई राहेको हुन्छु

जिन्दगी को सबै भन्दा राम्रो

जिन्दगी को सबै भन्दा राम्रो
दिन त्यही हो जुनदिन जिबन

को आखिरी यात्रा चार जनाको

काध मा चढेर मसान घाटमा अन्त्य
हुन्छ तर आफु आफुलाइ थाहा हुदैन


12/06/2017

Namrta rai nepaali song Aajha timro kura sune para


VIDEO SONG


Nepali Hit Song -By-Sworoop Raj Acharya & Anju p.


Ma Bachekai timee sang maya laun By Pramod Kharel


Nepali Love Songs "मेरो खुशी तिमी नै हौ " Mero Khu


कयौ फुलहरु

कयौं फुलहरु कोपिलामै,झेरेका छन्
जस्तै मान्छेहरु अल्पआयुमै,मरेका छन

मेरा सपना हरु पनी दुरुस्तै त्यस्तै भए
अचेल म देखी झन झन टाढा,सरेका छन्

सुभ बिहानी
 Happy Fri D.
FRIENDS

तिमी खुसी हुदा

तिमी खुशी हुँदा
त्यसै खुशी हुन्छ यो मन।।❤

तिमी दुखी हुँदा
पिडाले रोइदिन्छ यो मन।।❤

तिमी मौन नबसिदेउन प्रिय
छटपटिएर पागल झै हुन्छ यो मन।।❤

मान्छे हरु

मान्छे हरू रूपको जतिसुकै चर्चा गरुन्
 सम्मान राम्रो कामको गर्छन

किनकि यहा सुनौलो अक्षरमा

इतिहास विश्व सुन्दरीको होइन
 महान व्यक्तिहरूको लेखिन्छ

हिजो निप्तो दियो बस्ने दिल्मा

हिजो निम्ता दियो बस्न दिलमा
आज काडे तारले बारेर गयो

जभ कि तिमी बाहेक अरु
कोहि  पस्दैन यो मुटु मा

जुन्दिन तिमी ले छाडिगएउ

जुन्दिन तिमी आएउ यो जीवन मा
सदबार मेरो साहार खुसी बनेर

त ब तिमी गएउ त्यहि तिमी ले लिएको
सारा खुसको फेर्ता लिएर

एदि खुसी फेर्ता लिन थियो भने
आखिर खुसी किन दिएउ

छाडी जनु नै थियो भने
आखिर झुटा माया किन लाएउ



  • #बिछोड को बेदना


बाछेको छु तिम्रो याद मा

बाचे को छु तिम्रौ याद मा
टाढा तिमी गएनी

साचेको छु तिम्रो माया
पराई तिमी भएनी

तिम्रो सम्झना ले
आझ सतायो मलाई

मन को कुरा मन्मै रहयो
पोखम अभ कलाई

तिमी बाहेक पराई संघ जिन्दगी काट्न सक्दिन

तिमी पराई सङ जिन्दगी काट्न सकेनि
मत जिन्दगी काट्न पराई सङ सक्दिन

किन कि मेरो साथ तिमीले छाडेर गये पनि
मलाई भने तिम्रो याद ले कहिले छाड दैन

11/06/2017

जस्लाई आफ्नो जीवन सुम्पियो

जसलाई आफ्नो जिन्दगि सुम्पियो
उसले नै पिडाको भारि आफु माथि
थुपारि दिन्छ अनि आफु मनमा
चोट लुकाएर देखावटि
मुस्कान देखाउदै ठिकछु भन्न वाध्य हुन्छु

लाग्थियो जिन्दगीमा

लाग्थ्यो जिन्दगीमा
तिमी सङ्ग छुटेपछि

नयाँ जिन्दगी सुरु गर्दैछु
तिमी लाइ भुलेर तर हैन रहेछ

जिन्दगि त अझै तिमीमै पो
अल्झिएकोरहेछ 😏😏

09/06/2017

बिछोड को बेदना

जुन्दिन तिमी आएउ यो जीवन मा
सदबार मेरो साहार खुसी बनेर

त ब तिमी गएउ त्यहि तिमी ले लिएको
सारा खुसको फेर्ता लिएर

एदि खुसी फेर्ता लिन थियो भने
आखिर खुसी किन दिएउ

छाडी जनु नै थियो भने
आखिर झुटा माया किन लाएउ

#बिछोड को बेदना

08/06/2017

बर्सौ देखि सजाएको सपना

बर्सौ देखि सजाए को
सपनाको नै मृत्यु हुदा त
पखेटा काटेको
चरा झै भैदो रैच 😒

अरु को दुख मा म साथ दिन्छु

मैले अरुको दुःखमा साथ दिन्छु
यि नजरले देखे सम्म र
मेरो जति छियाम्ता छ म मा
त्यति किनभने समय हो के थाहा
भोलि म पनि दुःख पर्न सक्छु।

जिन्दगीमा कहिले प्रेम गर्नु

जीन्दगीमा कहिले प्रेम गर्न मन लाग्यो भने
आफ्नो दुःखसँग प्रेम गर्नु होस

किनभने दुनियाँको नियम छ

कि जसलाई जति चाहान्छौ
उसलाई उती नै टाढा पाउनेछौ।।

06/06/2017

यो माया को सन्शार्मा

यो माया को सन्शर मा
साचो माया गर्ने हरु

पर्खाई मा बाचनु पर्छ

धोका पाई बाचने हरु
निस्टुरी को याद मा बाचनु पर्छ

तिमी त कति भागे मानि

तिमी त कति भागे मानी
रहिछौ तिमी ले जस्लाई चाहेको थियेउ
उस्लाई सजिलै संघ हासिल गरेउ

तर मत कति अभागी रहिछु
महिले जुन तिमी लाई चाहेको थिये
कयौ कोसिस गरे तिमी लाई पाउन

तर महिले तिमी लाई
कहिले पाउन सकिन

बर्सौ बर्सौ को हाम्रो माया

बर्सौ बर्स को हाम्रो माया लाई
गन्तब्य मा नपुगी छाडी जान्छौ भने जाउ
मेरो भनु केही छैन

चहान एक तर्फी मतै हुदैन सानू
तिमी जान सक्छौ जाउ

तिम्रो बाटो छेक्न लाई
काडेतार को कुनै बार हैन म

सधै भरी हासी खुसी रहनु तिमी
त्यसै तिम्रो खुसी मा रम्नेछु म

तिमी ले छाडी गाए पनि

तिमी ले छाडी गए पनि
म खुसी नै छु

तिमी मेरो भागे मा नभएर के भोर
केबल तिमी मेरो मुटु मा छौ

केवल तिम्रो साथ नभएर के भोर
हर पल तिम्रो याद मा त छु

कहिले कहिले त एस्तो लाग्छ जिन्दगी मा

कहिले कहिले एसो सोचने गर्छु
जिन्दगी लाई

पुतली कुनै पन्ची को जिवनचक्र
कति छोटो हुन्छ
र पनि रमाउदै उडिरहेको हुन्छ

तर हामि मान्छेको जात
जति लामो आयु भए पनि
खुसी रहन सक्दैन