06/06/2017

तिमी ले छाडी गाए पनि

तिमी ले छाडी गए पनि
म खुसी नै छु

तिमी मेरो भागे मा नभएर के भोर
केबल तिमी मेरो मुटु मा छौ

केवल तिम्रो साथ नभएर के भोर
हर पल तिम्रो याद मा त छु

No comments: