08/06/2017

अरु को दुख मा म साथ दिन्छु

मैले अरुको दुःखमा साथ दिन्छु
यि नजरले देखे सम्म र
मेरो जति छियाम्ता छ म मा
त्यति किनभने समय हो के थाहा
भोलि म पनि दुःख पर्न सक्छु।

No comments: