06/06/2017

बर्सौ बर्सौ को हाम्रो माया

बर्सौ बर्स को हाम्रो माया लाई
गन्तब्य मा नपुगी छाडी जान्छौ भने जाउ
मेरो भनु केही छैन

चहान एक तर्फी मतै हुदैन सानू
तिमी जान सक्छौ जाउ

तिम्रो बाटो छेक्न लाई
काडेतार को कुनै बार हैन म

सधै भरी हासी खुसी रहनु तिमी
त्यसै तिम्रो खुसी मा रम्नेछु म

No comments: