06/06/2017

तिमी त कति भागे मानि

तिमी त कति भागे मानी
रहिछौ तिमी ले जस्लाई चाहेको थियेउ
उस्लाई सजिलै संघ हासिल गरेउ

तर मत कति अभागी रहिछु
महिले जुन तिमी लाई चाहेको थिये
कयौ कोसिस गरे तिमी लाई पाउन

तर महिले तिमी लाई
कहिले पाउन सकिन

No comments: