19/01/2019

तिम्रो साथमा

तिम्रो साथ मा सधै
एसै गरि अङालो मा बेरि रहन पाउ

तिमी जति सुकै टाढा भएता पनि
सधै तिमी लाई नै हेरि रहन पाउ

मैले हेर्ने सन्सार तिम्रै आखामा छ!
यदि तिमिलाइ खुसी दिन सकिन भने,

मलाई छोडी नजानु है प्रिय!!
मेरो सारा सन्सार तिम्रै काखमा छ!!
s ❤️💑


Aadtya limbu