15/06/2017

जब मुटुमा कोहि बाँस बस्दो रहिछ

जब मुटुमा कोही बाँस बस्दो रहेछ,
टाढा भएपनि साथ हुदोरहेछ।

जुन कुरा मान्छेले पाउन सक्दैन,,
त्यही कुराको बढी आश हुदो रहेछ।

जस्लाइ महिले जुन सम्झी माया गरे
उहीँ आझ मेरो साथ नहुदा

अक्सर जुनलाई नै हेरी रहेछु
जह उसौ को नझर पाई राहेको हुन्छु

No comments: