02/09/2018

याद त तिमिलाई पनि आउँदो हो

याद त तिमिलाई पनि आउँदो हो
 ती तिता-मिठा अतितको पल ।

 फरक भनेको म एक्लो छु,
धेरै सम्झिन्छु  र तिमी भिडमा छौ
कहिलेकाही सम्झिन्छौ ।

No comments: