13/07/2019

तिमी हिडने बाटो मा

तिमी हिडने बाटो मा फुल बिछौन नसकेता पनि ।
तिमी हेड्ने बाटो मा काणा पन्छैइ दिन सक्थे ।।

तिमी लाई दुनिया सार सुख दिन नस्के पनि ।
तिमी लाई जीवन भर तिम्रो दुख मा साथ दिन सक्थे ।।

तिमी हिड्नु फुलै फुल को बिछौना मा ।
म हिडौला काडेतार को बिछौना मा ।।

तिमी  खुसी भै बसनु अरुको नै साथ मा ।
महि बस्ने छु तिम्रै यादमा  सिरानी को काख मा ।।

No comments: