13/07/2019

गित पर्देसी जीवन सोदेश को याद

यो पर्देसी जीवन भर छैन 
मर्नु परे केही डर छैन

 आझा होकि भोलि हो पर्देसी लाई 
केही पिर छैन बाकस मा जाने होकि उडेर
 
कसैलाई केहि थाहा छैन
सम्झेर लेउदा  योमन रुछ  बेसरी

कसलाई केथाहा पर्देसी जीवन
दिन काड्दो हो केगरी

सम्झना आउँछ पर्देश मा
 सोदेसी आफ्नै घर गाउँ को

 माया त लाक्छ पर्देश मा
आफ्नै जन्म भुमी गाउ ठाउँ को

No comments: