14/11/2016

जति हिडियो उतिनै टाढा

जती हिड्यो उतीनै टाढा
यो जिन्दगीको शिखर,गन्तव्य
केहि थकान,केहि चुनौती
केहि बाध्यताको बिचमा
अनि कतिधेरै सपना
र देख्दादेख्दै नथाक्ने
यी आखाहरु

No comments: