14/11/2016

जीवन

ओइली जाने फूलको थुंगा हो जीवन
पानीमाथि तैरि हिड्ने डुंगा हो जीवन
के भर छ र एक मुठि सास को यँहा
चट्टान बाट टुक्रिएको ढुंगा हो जीवन

No comments: