31/10/2015

आदित्य लिम्बु

भावना केवल भावनामा मात्रै सिमित हुँदैनन् जँहा अनेकौ सपना र कल्पनाका लहरहरु सजाएका हुन्छन |
अरुको भावनामा खेलेर के नै पाउँछ र यहाँ मान्छे हरु कति स्वर्थी र निठुरी बन्दो रहेछन,,,
म मात्र ठुलो म मात्र खाऊ ,लाऊ .भन्ने जब सम्म प्रवित्ति मान्छे मा जब सम्म रहन्छ..
तब सम्म उसले अरु को सन्मान गर्न सिक्दैन ??

No comments: