31/10/2015

सायरी

छाती भरी आगो बाली बाँच्न कति गाह्रो छ
आँखाबाट आँशु झारी बाँच्न कति गाह्रो छ
सजिलै बिर्स्यौ तिमीले, तर तिमी नै भन त
कसैको याद सम्हाली बाँच्न कती गाह्रो छ ।
आदित्य लिम्बू 

No comments: