15/07/2016

यस्तो लाग्छ हिजो आज

यस्तो
लाग्छ हिजोआज
 तिमिसँगै बोलिरहु,
 माया नै मायाले तिमिलाई सताइरहु
पुनः प्यारले फकाइरहु तर
यी सब एउटा सपना र कल्पनामा मात्र
सिमित हुनपुग्छ
मन त थिएन तिमिबाट छुट्टीएर टाढाको बस्तिमा जानलाई तर के गर्नु
कालू तिमी त्यस्तै चहान्छौ भने म प्रयाश गर्छु तर्पनी कहाँ
सबै कुरा सोचेको र चाहेको जस्तो कहाँ पो हुदोरहेछ र :
बिश्वास थियो तिमीमा अनि ममा पनि खै
 कुनसमयको हावालेकुन बादल ल्याहेछ यो बार्दलिमा
जहाँ सब थियो तर अभाब तिम्रैसाथ हुनथाल्यो एक्कासि

No comments: