10/11/2015

टुक्रा टुक्रा भयो मुटु, धुजा धुजा भयो यो मन

टुक्रा टुक्रा भयो मुटुधुजा धुजा भयो यो मन
नयाँ जस्तो हुन्न रैछफाटे पछि टालेको मन

नजर बाट टाढा भयौ मनको नजिक साँचेको छु

दियौ धेरै,थोरै खुसि त्येही यादमा बाँचेको छु

No comments: