10/11/2015

लाखौ कोसिस गर्दा पनि तिमी लाई भुल्न गारो भो

आसु तन,मन सबैघाइते भए कसरी म हासु अतितको दिन सम्झी हास्न सकिएन स्वार्थी रहेछदुनिया यो बुज्न सकिएन कति सारो निस्टुरी यो समयको खेल बिस्वासको खेतिमाथि हुनगयो झेल 

No comments: