भावाना मन को सायरी सन्शार
रचना : लेख्क आदित्य लिम्बू
कति रोउ सम्झिएर, तिम्रो तस्बिर बोलेपछी
भित्री मनमा दबिएका, ब्यथा हरु खोलेपछी!!
30/11/2015
जिन्दगी
मेटिनु र छुटिनु त जिन्दगी को रित रहैछ
बर्तमान म पीडा दिने यौटा काडा रहेछ
जती सम्ज्यो जिन्दगी झन झन टाडा रहेछ
जिन्दगी त सच्छै पिडा नै पिडा को खानी रहेछ
हासो त कवेल आखाको नानी रहेछ ,....
आदित्य लिम्बु
No comments:
Post a Comment